कैलाली जिल्लाको धनगढी उपमहानगरपाकिा–२ स्थित नं. २ घाट ईलाकाबाट भाद्र २ गते एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले करीव ५ लाख ७१ हजार रुपैयाँ बराबको सुर्तीजन्य पदार्थसहित एउटा मोटरसाईकल नियन्त्रणमा लिई सम्बन्धित नियकायमा बुझाएको छ । 

APF