सि.नं. | प्रथम पक्ष | द्धितिय पक्ष | सम्झौता सम्बन्धि विवरण (MoU) | कै. | ||
सम्झौता भएको शुरु मिति | सम्झौता अवधि | सम्झौता संक्षिप्त विवरण | ||||
१ | नं. 5 बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही | युनिभर्सल कलेज अफ मेडिकल साईन्स भैरहवा प्रमुख कार्यकारी अधिकृत डा. अजय कुमार पि.एस. | 2080।03।17 | 2085।03।17 | सशस्त्र प्रहरी बल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देही र जिल्ला रुपन्देही सिद्धार्थनगर न.पा. १ रानीगाँउ भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्स (शिक्षण अस्पताल) बिच सशस्त्र प्रहरी बल, नेपालका बहालवाला/ भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारका सदस्यहरुका लागि आवश्यक स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउन भएको द्धिपक्षीय सम्झौता । |
|
२ | नं.29 गण हे.क्वा. ज्वालामाई, दाङ | प्रमुख कार्यकारी अधिकृत दिपक रोका, संजीवनी ईन्स्टिच्यूट अफ एडभान्स स्टडीज एण्ड टिचिङ्ग हस्पिटल प्रा.ली. घोराही, दाङ | 2083/02/05 | 2085/02/05 | जिल्ला दाङ घोराही उ.म.न.पा-3 बर्गदुवा स्थित संजीवनी ईन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल प्रा.ली. घोराही दाङ र जिल्ला दाङ राप्ती गा.पा. 1, भालुवाङ्ग स्थित स.प्र.बल, नेपाल नं. 29 गण हे.क्वा. ज्वालामाई दाङ बिच सशस्त्र प्रहरी बल, नेपालमा हाल कार्यरत बहालवाला स.प्र.क.हरु,निजहरुका आश्रित परिवार(बुवा,आमा, श्रीमान, श्रीमती, छोरा,छोरी रमहिला स.प्र.क.को हकमा पतिको आमार बुवा) तथा पूर्व स.प्र.क.हरु बिरामी भई सो हस्पिटलमाउपचार गराउँदा विभिन्न सम्झौता शर्त अनुसार स्वास्थ्य उपचार सेवामा10-50% सम्मको छुट सुविधा उपलब्ध गराउने । |
|
३ | नं. 35 गुल्म हे.क्वा. पाल्पा | लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा | 2080/03/03 | 2085/03/03 | स.प्र.बल नेपाल नं. ३५ गुल्म हे.क्वा. पाल्पा र जिल्ला पाल्पा तानसेन न.पा.-७ प्रभासमा अवस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा बिच बहालवाला स.प्र.क.हरु, पुर्व स.प्र.क.हरु तथा निजका आश्रीत परिवारहरु बिरामी भई उपचार गराउदा मेडिकल कलेजले स्वास्थ्य उपचार सेवाहरुमा छुट सुबिधा उपलब्ध गराउने सम्झौता भएको । |
|