सि.नं. | प्रथम पक्ष | द्बितिय पक्ष | सम्झौता सम्बन्धी विवरण (MoU) | कै. | ||
|---|---|---|---|---|---|---|
सम्झौता भएको शुरु मिति | सम्झौता अवधि | सम्झौताको संक्षिप्त विवरण | ||||
१ | नेशनल सिटी हस्पिटल लिमिटेड भरतपुर | नं. 3 गढीमाई बाहिनी | 2081।01।04 | 5 बर्ष | सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत तथा बागमती प्रदेश स्थायी बसोबास गर्ने सशस्त्र प्रहरी बल, नेपालका बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारजन र अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजनहरुलाई उपचार सेवामा Emergency Ticket 100%, OPD Ticket 50%, All Laboratory Investigations Charges, Major and Minor Surgical Procedures Charges, All Medical Procedures Charges, All Radiological Procedures Charges 30%, Patient’s Bedside Procedures, In-Patient Bed , Emergency Bed, Cabin, ICU Bed Charges 10% छुट रहेको । |
|
२ | चितवन मेडिकल कलेज लिमिटेड भरतपुर | नं. 3 गढीमाई बाहिनी | २०८३।०२।०१ देखि २०८५।०१।३० सम्म | 2 बर्ष | सशस्त्र प्रहरी बल, नेपालका बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारजन र अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजनहरुलाई उपचार सेवामा अस्पतालको फार्मेसीले ७ प्रतिशत रकम छुट र अन्य सम्पूर्ण उपचारमा २५ प्रतिशत रकमको छुट रहेको । |
|
३ | नं. 15 गण हे.क्वा. काभ्रे | धुलिखेल अस्पताल, काभ्रेलाञ्चोक | २०८1।11।०१
| 2 बर्ष | सशस्त्र प्रहरी बल, नेपाल नं. 15 गण हे.क्वा. काभ्रेपलाञ्चोक र धुलिखेल अस्पताल, काभ्रेलाञ्चोक बीच सशस्त्र प्रहरी बल, नेपालमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, निजका आश्रित परिवारहरु र वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारहरुलाई स्वास्थ उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी । |
|
४ | गुल्म हे.क्वा. धादिङ्ग | शहिद मेमोरियल अस्पताल प्रा.लि. धादिङ्ग | 2082।09।18 | 2 बर्ष | सशस्त्र प्रहरी बल, नेपालका बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारजन र अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारजनहरुलाई स्वास्थ्य उपचार सेवाहरुमा छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता । |
|