Toggle Menu

नेपाल ए.पी.एफ. अस्पतालद्धारा अन्य स्वास्थ्यसंग सम्बन्धित कार्यालयहरुसंग भएका सम्झौताहरुको विवरण

सि.नं.

कार्यालयको नाम

सम्झौता सम्बन्धि विवरण (MoU)

सम्झौता भएको मिति

सम्झौताको विवरण

सम्झौता अवधि

लाभान्वित हुने वर्ग

छुट (प्रतिशतमा)

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS)

2080।07।24

P.GPrograme & B.Sc. Nursing शैक्षिक कार्यक्रम संचालन गर्ने सम्बन्धमा

अवधि नतोकिएको

उक्त शैक्षिक कार्यक्रम अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरु

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सडक सुरक्षा परिषद् (NRSC)

2080।10।25

पृथ्वी राजमार्ग स्थित नागढुङ्गानौबिसेमुग्लिन सडकखण्डमा हुने सडक दुर्घटनामा परि घाईते भएका बिरामीहरुको उद्धार तथा आवश्यक उपचारको सम्बन्धमा चितवन स्थित सशस्त्र प्रहरी बल नेपालको पृथ्वी हाई-वे ट्रमा सेन्टर कुरिनटारलाई हब अस्पतालको रुपमा स्तरोन्नति गर्न

अवधि नतोकिएको 

पृथ्वी राजमार्ग स्थित नागढुङ्गानौबिसेमुग्लिन सडकखण्डमा हुने सडक दुर्घटनामा परि घाईते भएका बिरामीहरुको

मानव सेवा आश्रम

2082।01।31

उक्त आश्रममा रहेका असहाय वृद्धवृद्धाहरुलाई यस अस्पतालबाट उपलब्ध गराईने उपचार शुल्कहरुमा छुट उपलब्ध गराउने 

1 वर्ष

उक्त आश्रममा रहेका असहाय वृद्धवृद्धाहरु

नविकरण गर्न समन्वय भईरहेको

बिराट मेडिकल कलेज टिचिङ्ग अस्पताल टंकिसिनुवारी मोरङ्ग

2081।02।20

सशस्त्र प्रहरी परिवार महिला संघको समन्वयमा नेपाल ए.पी.एफअस्पतालबाट रिफर गरिएका विभिन्न रोगका बिरामीहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरुमा छुट  उपलब्ध गराउने 

2 वर्ष

बहालवाला स.प्र..हरु,  भु.पु.प्र..हरु र आश्रित परिवारहरु

5% देखी 50%

चितवन मेडिकल कलेज भरतपुर

2081।02।20

सशस्त्र प्रहरी परिवार महिला संघको समन्वयमा नेपाल ए.पी.एफअस्पताल र प्रदेश स्तरिय सशस्त्र प्रहरी बल नेपालका अस्पतालहरुबाट रिफर गरिएका विभिन्न रोगका बिरामीहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरुमा छुट  उपलब्ध गराउने 

3 वर्ष

बहालवाला स.प्र..हरु,  भु.पु.प्र..हरु र आश्रित परिवारहरु

25% प्रतिशत

अन्नपुर्ण न्युरोलोजिकल ईन्सिच्युट एण्ड एलाईट साईन्सेस

2081।03।17

सशस्त्र प्रहरी परिवार महिला संघको समन्वयमा नेपाल ए.पी.एफअस्पतालबाट रिफर गरिएका विभिन्न रोगका बिरामीहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरुमा छुट  उपलब्ध गराउने 

1 वर्ष

बहालवाला स.प्र..हरु,  भु.पु.प्र..हरु र आश्रित परिवारहरु

7% देखी 50%

सुजल डेरी प्रा.लिथानकोट

2081।04।28

सुजल डेरी प्रा.लिमा कार्यरत  कामदारहरुलाई यस अस्पतालमा उपचार शुल्कमा छुट उपलब्ध गराउने 

1 वर्ष

सुजल डेरी प्रा.लिका कामदारहरु

त्रि.विलायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र किर्तिपुर

2081।10।09

नेपाल ए.पी.एफअस्पताललाई रगत र रक्त तत्वहरुको आपुर्ति गर्ने सम्बन्धमा

2 वर्ष

रगत र रक्त तत्वहरुको आवश्यक पर्ने बिरामीहरु

Sooriya Healthcare PvtLtd Jamal

2081।10।20

उक्त हेल्थकेयरबाट उपलब्ध गराईने ल्याब सम्बन्धि सेवाहरुमा छुट उपलब्ध गराउने 

5 वर्ष

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु

45%

१०

सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँके

2081।12।04

सशस्त्र प्रहरी परिवार महिला संघको समन्वयमा विभिन्न रोगका बिरामीहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरुमा छुट  उपलब्ध गराउने 

1 वर्ष पश्चात स्वत नविकरण हुने

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुनेपाल ए.पी.एफस्कुलमा कार्यरत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुभु.पू.प्र..हरु र आश्रित परिवार  

20%

११

Health Advancement Programs in South Asia (HAPSANepal

2082।01।18

उक्त संस्थाबाट Cardiopulmonary Resuscitation (CPRand Choking First Aid सम्बन्धी तालीम प्रदान गर्ने

1 वर्ष

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु

१२

लर्ड बुद्ध एजुकेशन एकेडेमी लिनेपालगंज मेडिकल कलेज

2081।08।10

सशस्त्र प्रहरी परिवार महिला संघको समन्वयमा विभिन्न रोगका बिरामीहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरुमा छुट  उपलब्ध गराउने 

वर्ष पश्चात स्वत नविकरण हुने

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुनेपाल ए.पी.एफस्कुलमा कार्यरत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुभु.पू.प्र..हरु र आश्रित परिवार  

5% देखी 30%

१३

ग्राण्डी ईन्टरनेशनल हस्पिटल टोखा

2082।01।12

सशस्त्र प्रहरी परिवार महिला संघको समन्वयमा विभिन्न रोगका बिरामीहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरुमा  15% छुट   उपलब्ध गराउने 

2 वर्ष

बहालवाला स.प्र..हरु,  भु.पु.प्र..हरु र आश्रित परिवारहरु

15%

१४

त्रि.बि.लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र  नेपाल .पी.एफअस्पताल

2082।03।20

संक्रमित फोहोरलाई निर्मलिकरण गर्नेआधुनिक निर्मलिकरण उपकरण (Smart Pre Vacuum Autoclave) नि:शुल्क उपलब्ध

5 वर्ष

१५

काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुर

2082।04।01

सशस्त्र प्रहरी परिवार महिला संघको समन्वयमा नेपाल ए.पी.एफअस्पतालबाट रिफर गरिएका विभिन्न रोगका बिरामीहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरुमा छुट उपलब्ध गराउने 

1 वर्ष

क्यान्सर रोग लागेका   बहालवाला स.प्र..हरुभू.पु.प्र..हरु र निजका आश्रित परिवारहरु 

12.5%

१६

नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुर

2082।04।01

सशस्त्र प्रहरी परिवार महिला संघको समन्वयमा नेपाल ए.पी.एफअस्पताल र प्रदेश स्तरिय सशस्त्र प्रहरी बल नेपालका अस्पतालहरुबाट रिफर गरिएका विभिन्न रोगका बिरामीहरुलाई उक्त अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरुमा छुट  उपलब्ध गराउने 

1 वर्ष

बहालवाला स.प्र..हरु,  भु.पु.प्र..हरु र आश्रित परिवारहरु

5% देखी 10%

१७

चन्द्रागिरी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, बलम्बु

2083।01।28

चन्द्रागिरी नगरपालिकाका नगरवासी तथा अन्य मिर्गौला पिडितहरुका लागि यस अस्पतालमा संचालनमा रहेको डायलाइसिस सेवालाई थप प्रभावकारी र सहज बनाउन आवश्यक पर्ने डायलाइसिस मेशिनहरु तथा उपकरणहरुको थप व्यवस्था गरि सुलभगुणस्तरिय र निरन्तर मिर्गौला डायलाइसिस सेवा उपलब्ध गराउने

निरन्तर