Toggle Menu

स.प्र.बल, नेपाल नं.2 छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका कार्यालयहरु:-

सि.नं

युनिट

प्रथम पक्ष

द्बितिय पक्ष

सम्झौता सम्बन्धी विवरण (MoU)

कै.

सम्झौता भएको शुरु मिति

सम्झौता अवधि

सम्झौताको संक्षिप्त विवरण

 

  1.  

नं. गण हे.क्वा. सप्तरी

नं. गण हे.क्वा. सप्तरी

छिन्नमस्ता अस्पताल राजविराज

2083।02।14

5 वर्ष

सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु र निजहरुका आश्रित परिवारहरु साथै वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रित परिवारहरु बिरामी भई उपचारको लागी छिन्नमस्ता अस्पताल राजविराजसँग गरिएको स्वास्थ्य उपचार सेवाहरुमा छुट सुविधा सम्बन्धी सम्झौता।

 

  1.  

नं. गण हे.क्वा. सिरहा

नं. गण हे.क्वा. सिरहा

सगरमाथा चौधरी 

आँखा अस्पताल लहान

सिरहा

2080।02।03

5 वर्ष

सशस्त्र प्रहरी बलनेपालमा कार्यरत बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुमधेश प्रदेश भित्र स्थायी वतन भएका बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुभुतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारहरु समेतलाई ENT (नाककानघाँटी) आँखा सम्बन्धी उपचार सेवामा छुट्टै निश्चित प्रतिशतको छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो।

 

  1.  

नं.11 गण हे.क्वा. रौतहट

वेटर नेपाल मल्टिस्पेसियलिष्ट हस्पिटल प्रा.लिगरुडा

नं.11  गण हे.क्वा. रौतहट

2082।08।15

2 वर्ष

जिल्ला रौतहट गरुडा न.पा.-5 स्थित वेटर नेपाल मल्टिस्पेसियलिष्ट हस्पिटल प्रा.लि. गरुडा र स.प्र.बलनेपाल नं.11 गण हे.क्वा. रौतहट बिच स्वास्थ्य उपचार सेवा प्रदानमा राष्ट्रसेवक बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुभुतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारजन तथा अमर सशस्त्र प्रहरीका आश्रित परिवारहरु समेतलाई विभिन्न उपचार सेवामा छुट्टा छुट्टै निश्चित प्रतिशतको छुट सुविधा उपलब्ध गराउनको लागी द्धिपक्षीय सम्झौता भएको।

 

  1.  

नं. 12 गण हे.क्वाबारा

स.प्र..बल,नेपालको तर्फबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर

(तत्कालिन बाहिनीपति)

स्पर्श मल्टिस्पेसियलिष्ट

अस्पतालको तर्फबाट डा. निमेश पाल रमण प्रबन्ध निर्देशक

2079।06।13

5 वर्ष

सशस्त्र प्रहरी बल,  नेपालमा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका आश्रित परिवारहरुमा विभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा उपलब्ध गराउने।

 

  1.  

गण्डक अस्पताल प्रा.लि.को तर्फबाट

डा. ए.इ.अन्सारी 

प्रबन्ध निर्देशक

2079।06।24

5 वर्ष

  1.  

नं.13 गण हे.क्वा.

पर्सा

प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. वीरगंजपर्सा

नं. 13 गण पर्सा

2080।11।22

5 वर्ष

.प्र.बलनेपालमा कार्यरत बहालवाला स.प्र..हरुभु.पु.प्र..हरुर निजका आश्रित परिवारजन तथा अमर स.प्र..का आश्रित परिवारजनहरु बिरामी भई उपचार गराउन आउँदा विभिन्‍न स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा उपलब्ध गराउने भनी सम्झौता भएको ।

 

  1.  

नं. 13 गण पर्सा

एभरेष्ट दन्त सेवा केन्द्र प्रा.लिवीरगंजपर्सा

2080।11।22

5 वर्ष

मधेश प्रदेश अन्तर्गतका सशस्त्र प्रहरी बलनेपालका इकाईहरुमा कार्यरत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुनिजका आश्रित परिवारहरुमधेश प्रदेश स्थायी वतन भएका बहालवाला तथा पुर्व सशस्त्र प्रहरी कर्मचारीहरु र निजका परिवारहरुको उपचारको लागि स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा उपलब्ध गराउने भनी सम्झौता भएको।

 

  1.  

नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंजपर्सा

नं. 13  गण पर्सा

2081।04।30

5 वर्ष

स.प्र.बलनेपालमा कार्यरत बहालवाला स.प्र.क.हरुभु.पु. स.प्र.क.हरुर निजका आश्रित परिवारजन तथा अमर स.प्र.क.का आश्रित परिवारजनहरु बिरामी भई उपचार गराउन आउँदा विभिन्‍न स्वास्थ्य उपचार सेवाहरुमा शुल्क छुट सुविधा उपलब्ध गराउने भनी सम्झौता भएको ।

 

  1.  

नं.2 बाहिनी नं.8, 9, 10, 39, 40 गण हे.क्वा. हरु र म.से.गुल्मको नभएको