चैत ११ गते सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–६ स्थित आईसक्रिम पार्लरमा बिद्युत तार र्सट भई भएको आगलागी नं.१ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले नेपाल प्रहरी, स्थानिय बासिन्दा र दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।