कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–११ भुजेला ईलाकाबाट पुस १६ गते नं. ३५ शैलेश्वरी गणले करीव २५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरी सम्बन्धित निकायमा बुझाएको  छ ।

APF