कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको चैत्र २२ गते नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको टोलीले उनीहरुको सकुशल उद्धार गरेको छ ।

APF