चितवन जिल्लाको भरतपुरमहानगरपालिका–३ बाह्रघरे स्थित नारायणी नदिबाट चैत १५ गते नं १७ गण चितवनबाट खटिएको गोताखोरसहितको विपद् व्यवास्थापन टोलीले नुहाउने क्रममा डुबेर वेपत्ता भएका २ जनाको शव फेला पारेको छ ।