असार ४ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चा स्थित भोटेकोशी नदिले बगाएर बिच ढुङ्गामा अड्कीएका व्यक्तिको विओपी तातोपानीले सकुशल उद्धार गरेको छ ।