नेपाल एपीएफ स्कुल कीर्तिपुरमा ‘दोस्रो NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफि फुटबल प्रतियोगिता २०८१’ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको प्रमुख आतिथ्यमा माघ २० गतेबाट संचालन भएको छ ।