पौडी खेल्ने क्रममा कर्णाली नदिमा डुवेर बेपत्ता भएका १७ वर्षिय युवकको शव नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र गुल्म हेक्वा दैलेखबाट खटिएको गोताखोरसहितको टोलीले फागुन २४ गते फेला पारेको छ ।