बारा जिल्लाको पचरौता नगरपालिका–३ रामनगरबाट चैत्र ६ गते राती बोर्डर आउट पोस्ट बेनौलीले करीव १ सय ३ किलो गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।