सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव निरीक्षकबाट सशस्त्र प्रहरी  निरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई चैत्र ४ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

APF