माननीय न्यायाधिश सपना प्रधान मल्लको प्रमुख आतिथ्यमा फागुन ३ गते प्रधान कार्यालयको स्मृती वाटिकामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा गृहसचिव गोकर्ण मणी दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुले समेत बृक्षारोपण गर्नुभएको थियो ।