सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल US Embassy in Nepal द्वारा २०८३ वैशाख २७ देखि जेठ २ गते (May 10 - 16) सम्म आयोजना गरिेने National Police Week 2026 (NPW26) समुद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।

APF