माघ १४ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगरबाट अबैध रुपले गोदाम गरी राखिएकोे ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका समानहरु प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंंज र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरी आवश्यक कारवाहीको भन्सार कार्यालय वीरगंज पर्सामा बुझाईएको छ ।
 

 
APF