पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–१ स्थित रामपुरवा सीमा ईलाकाबाट चैत्र १३ गते प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरले करीव ८ लाख ६ हजार रुपैयाँ बराबरको मोवाईलसँग सम्बन्धित विभिन्न सामान बरामद गरेको छ ।

APF