सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा चैत्र १३ गते भएको आगलागीमा फसेका ११ जनाको उद्वार गरिएको छ । साथै आगलागी नियन्त्रण्मा नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट विपद् व्यवस्थापनको सामाग्रीसहित सुरक्षा फौज खटिएको छ ।