फागुन ९ गते चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ पुलचोक स्थित नारायणी नदिको पुलबाट हामफालेका ब्यक्तिको नं १७ गण चितवन बाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइ आर टी) ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको छ ।