चैत १२ गते पर्सा जिल्लाको बीरगंज महानगरपालिका– १६ भन्सार मेनगेटबाट श्रोत नखुलेको ९ लाख रुपैयाँ सहित एक ब्यक्तिलाई सीमा सुरक्षा गुल्म पर्सा बीरगंजले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको छ ।