नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक निरकृष्ण अधिकारीको प्रमुख आतिथ्यमा फागुन ३ गते नं. २० विपद् उद्वार गण काठमाडौंको १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ । 

APF