सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले २०८३ बैसाख १ गते लोबुचे हिमालको सफल आरोहण गरेकिछिन् । मंगलबार बिहान ८:५७ बजे शेर्पाले ६ हजार १ सय १९ मिटर अग्लो सो हिमालको सफलतापुर्वक आरोहण गरेकी हुन् ।

APF