नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को माघ १५ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, स्वास्थ्यतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा भएकाहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले माघ २० गते प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।