सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक र अवकाश पूर्व विशेष बढुवा हुनुभएका अधिकृतहरुलाई फागुन २५ गते प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।