नं. ४२ रिजर्भ गण शम्शेरगंज बाँकेको आयोजना तथा समाज सेवा संस्था कोहलपुरको सहकार्यमा बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगंज बजारस्थित जिरोचोकमा माघ २० गते लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक सडक नाटक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।