सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच भारतको उत्तरखण्ड प्रदेश पिथौरागढ जिल्ला ऐचोलीस्थित सशस्त्र सीमा बल 55th Bn Pithoragarh मा माघ २६ गते डिआईजी स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

APF