सशस्त्र प्रहरी परिवार महिला संघको समन्वय र गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालय चन्द्रागिरीको प्राविधिक सहयोगमा कार्तिक २६ गतेदेखि संचालन भएको अर्लि चाईल्डहुड मन्टेश्वरी फ्यासिलिटेटर, आधारभूत सिलाई कटाई र ब्यूटी पार्लर तालिमको सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले माघ २२ गते समापन गर्नुभएको छ ।