साउन २६ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका खेदाबाट नं. ३४ गण कैलालीले अवैध रुपले लुकाई छिपाई राखेको करीव ३५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ । 

APF