सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा फागुन २२ गते प्रधान कार्यालयमा वित्तिय साक्षरता सम्बन्धी दुई दिने सचेतनामूलक कक्षा संचालन भएको छ ।