धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव चैत्र २९ गते सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ।

APF