पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदिमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालबालिकाको शव चैत्र २७ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । 

APF