सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ स्थित सीमा ईलाकाबाट माघ २ गते बिओपी लौकहीले १.५४ ग्राम ब्राउन सुगर र ९८ वटा नाईट्रेजेपाम ट्याब्लेटसहित सोही जिल्लाको रामधुनी नगरपालिका–१ बस्ने २२ बर्षिय पुरुषलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।