सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत नं. ४ गण सुनसरीको आयोजना, सप्तकोशी न्यूरो अस्पताल र रामलाल गोल्छा अस्पताल बिराटनगरको सह आयोजना तथा सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाको समन्वयमा पुस २६ गते सोही गाउँपलिकाको घोरदौरीयास्थित श्री आधारभुत बिद्यालय अकाहाको प्राङ्गणमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा करीब ४ सय जना स्थानीयवासीहरुले स्वास्थ्य परिक्षण गराएका छन् ।

APF