सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट पौष १० गते सुरक्षा वेश धरानले भन्सार कागजात विनाको भारतीय नम्बरको कार नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।

APF