माननीय गृहमन्त्री रमेश लेखकले कार्तिक १४ गते मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका–४ नेचुङ्गस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) नेचुङ्ग मुस्ताङ्गको कार्यालय परिषभित्र निर्माण भएको व्यारेक र नेपाल चीन सीमानाकास्थित अध्यागमन कार्यालय भवनको समुउद्घाटन गर्नुभएको छ ।