भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको कार्तिक ९ गते नं. ५ टक्सार गुल्म  र सुरक्षा वेश नागी भोजपुरको सुरक्षा फौजले उद्धार गरेको छ । उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् ।

APF