कञ्चनपुर जिल्ला पुनर्वास र मझगाउँ नगरपालिकाबाट असोज २० गते ८ लाख ६ हजार ३ सय रुपैयाँको लत्ताकपडा  र  २ लाख ५८ हजार २ सय रुपैयाँको पटकासहित एउटा भारतीय स्कारपियो गाडी नं ३५ गण शैलेश्वरी कञ्चनपुरले नियन्त्रणमा लिई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाइएको छ । 

APF