असोज ६ गते पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–३ ईटियाही चोकबाट बिओपी अमरपट्टीले कारको सिट र डिकीमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध गाँजा १ सय ४५ के.जी. बरामद गरी कारसहित ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको छ ।