विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा न. १८ गुल्म दोलखाले न.३ गढिमाइ बाहिनी मातहतका बिभिन्न युनिटहरुका २ सय ४० जना सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागीतामा असोज २ गते मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरको  छ ।
यसैगरी सोही जिल्लाको शैलुङ्ग र तामाकोशी गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत अन्य सरकारी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरु, शिक्षक शिक्षिका तथा विद्यार्थीहरु सहित ५ सय ७७ जना सहभागी रहेका थिए ।

APF