भाद्र २२ र २३ गते पर्सा जिल्लाको वीरगंजस्थित तीन वटा गोदामलगायत विभिन्न इलाकाबाट करीब २० लाख रुपैयाँ बराबरको अवैध सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले बरामद गरेको छ ।

APF