असार २८ गते त्रीशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य शुरु भएको छ । र्‍याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउँछ भने वाटर ड्रोन क्यामराले समेत पानीभित्रको अबस्था हेर्न सकिन्छ । बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट गएको गोताखोर सहितको फौजले ती उपकरण प्रयोग गरि खोजी गरेको हो ।

APF