असार २२ गते  बारा जिल्ला जितपुर सिमरा उपमहानगर पालिका–१६ स्थित दुधौरा खोलामा अबरुद्ध भएको पूर्व–पश्चिम लोकमार्ग पुर्णरुपमा खुलेको छ । रुख ढलेर अबरुद्ध भएपछी  नं.  ४०  रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौजले रुख काटेर हटाएपछी सडक  पूर्ण रुपमा सुचारु भएको  हो  ।

APF