असार २२ गते अबिरल वर्षा पछिको बाढिका कारण अबरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका-४ स्थित पाँचखाल-चारपिप्ले भित्री सडक खण्ड खुलाईएको छ । सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसी अबरुद्ध भएपछि नं. १५ गण काभ्रेबाट खटिएको टोलीले अबरुद्ध स्थानहरुको पहिरो पन्छाएको हो ।

APF