विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित सि.सं. ५ गोताखोर तालिम बाग्मती प्रदेशका माननीय आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यमा असार २० गते समापन भएको छ ।

APF