सशस्त्र प्रहरी बल नेपालको आयोजनामा पतंजली योग समितिले असार ४ गते ‘१०औँ अन्तर्राष्ट्रिय योग दिवस’को अवसरमा प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रंगशालामा योग विज्ञान शिविर संचालन गरेको छ ।