जेठ २८ गते सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित नागरिक उड्डयन कार्यालयले Airport Emergency Plan मा भएको व्यवस्था बमोजिम पूर्ण स्तरको विमानस्थल आपतकालिन अभ्यास (Full Scale Emergency Exercise 2024) मा उद्वार अभ्यास गर्दै नं. २० बिपद उद्वार गण सिनामंगलको सुरक्षा फौज ।