गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले बैशाख २५ गते आश्रित गुल्म बझाङ्गको निरीक्षण भ्रमण गर्नुभएको छ ।
साथै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो गुल्मको नवनिर्मित कार्यालय तथा जवान ब्यारेक भवनको उद्घाटन गर्नुकासाथै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा  निर्देशन समेत दिनुभएको थियो ।

APF