‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ अन्तर्गत एथलेटिक्सतर्फ सम्पन्न विभिन्न प्रतियोगिताहरुमा विजयी हुन सफल खेलाडीहरुलाई चैत २८ गते नेपाल एथलेटिक्स संघका सचिव आरके बिष्टले बुधबार मेडल तथा पुरस्कार प्रदान गर्नुभएको छ ।

APF