मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ बाहुनीबाट चैत १९ गते सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ बर्षिय युबकलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेश बाहुनी र लक्ष्मीमार्गले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ ।

APF